प्रहरीका १४१ डीएसपीको सरुवा, सातदोबाटोमा भट्टराई र कोहलपुरमा भण्डारी

बिहीबार, चैत ८, २०८०
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय एकै पटक १ सय ४१ जना डीएसपीको सरुवा गरेको छ। नक्सालले प्रहरी वृत्त सातदोबाटोमा चित्रबहादुर भट्टराईलाई  सरुवा गरेको छ। डीएसपी कुलदिप चन्दको कैलालीबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ। 

त्यस्तै इलाका प्रहरी कोहलपुरमा धर्मराज भण्डारीको सरुवा भएको छ भने एलिजा गिरीको रौतहट सरुवा भएको छ।

यस्तो छ सरुवा सूची-

 

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०९:००
प्रतिक्रिया दिनुहोस्