हवाई भाडामा आजदेखि भ्याट लाग्ने

सोमबार, साउन १, २०८०
honor mob  winter sales

काठमाडौं।  हवाई भाडामा आजदेखि भ्याट समायोजन गरिदैछ । 

Honor x7 pad

सरकारले हवाई भाडामा भ्याट लगाउने निर्णय गरेपछि नेपाल वायुसेवा सञ्चालक संघले आजदेखि सम्पूर्ण हवाई सेवामा भ्याट कार्यान्वयनमा ल्याउने जानकारी दिएको छ।

सरकारले गरेको हवाई सेवालाई भ्याटमा लैजाने निर्णय विरुद्ध  विभिन्न किसिमका टिकाटिप्पणी भएपनि आखिरमा नेपाल वायुसेवा सञ्चालक संघले  भ्याटमा जान बाध्य भएको भन्दै एक विज्ञप्ति जारी गरेको छ।

आजदेखि सुरु भएको  नयाँ आर्थिक वर्षसँगै  भ्याट रकम  हवाई भाडामा गाभिने वायु सेवा संघले बताएको छ।

 

प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०८:२४
प्रतिक्रिया दिनुहोस्