जंगली च्याउ खाएर रोल्पामा आमासहित दुई छोराको मृत्यु

आइतबार, असार ३१, २०८०
honor mob  winter sales

रोल्पा । रोल्पामा जंगली च्याउ खाएर एकै परिवारका ३  जना बिरामी परेर उपचारका क्रममा  मृत्यु भएको छ । 

Honor x7 pad

रोल्पाको लुंग्री गाउँपालिका–५ कालापोखराका ३३ वर्षीया भीमा गुरुङ उनका ११ वर्षीय छोरा सुशील गुरुङ र ६ वर्षीय छोरा प्रेम गुरुङको जंगली च्याउ खव्र मृत्यु भएको रोल्पा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार असार २८ गते जंगलबाट ल्याएको च्याउ खाएर बिरामी परेर सोही दिननै सुलीचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि  लगिएपनि थप उपचारका क्रममा  लुम्बिनी प्रादेशिक अस्पताल वुटवल मृत्यु भएको रोल्पा प्रहरीले जानकारी दिएको छ।

उपचारका क्रममामा  प्रेमको असार २८ , सुशीलको असार  ३०  र आमा भीमाको आज मृत्यु भएको प्रहरीले जनाएको छ। 

 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १६:२६
प्रतिक्रिया दिनुहोस्