बाँकेको सिक्टा नहरमा युवतीको डुबेर मृत्यु

आइतबार, असार ३१, २०८०
honor mob  winter sales

नेपालगन्ज ।बाँकेमा नहरमा डुबेर एक युवतीको मृत्यु भएको छ।

Honor x7 pad

कोहलपुर- ४ बेलनपुरस्थित सिक्टा सिँचाइ नहरमा  नुहाउने क्रममा बैजनाथ गाउँपालिका- ३ की २३ वर्षीया तारा बस्नेत डुबेर मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ।

बाँके प्रहरीका अनुसार खेतमा रोपाइँको सकेर नहरमा तीन जना साथीसँगै नुहाउने क्रममा बस्नेतको डुबेर मृत्यु भएको हो भने अन्य दुई जना सकुशल बाहिर आएका थिए।

प्रहरीले यस बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्