एसपी बोहराद्वारा हवल्दारमा बढुवा भएकालाई दर्ज्यानी चिन्ह प्रदान

आइतबार, फागुन ६, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपाल प्रहरीको सहायक हवल्दारबाट प्रहरी हवल्दारमा बढुवा  भएका ४४ जना हवल्दाररुले आज दर्ज्यानी चिन्ह पाएका छन् ।

Honor x7 pad

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सुवासचन्द्र बोहराले प्रहरी प्रधान कार्यालय नक्सालको फागुन ०३ गतेको पत्रानुसार  सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा तथा पदस्थापना   भएकाहरुलाई आज बाँके प्रहरी कार्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

दर्ज्यानी चिन्ह पाएका हवलदारलाई एसपी बोहराले कर्तव्यनिष्ट भएर इमानदारीपूर्वक कार्य गर्न निर्देशन दिएका हुन् ।

 

 

 

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १६:००
प्रतिक्रिया दिनुहोस्