प्रहरीका ७८ एसपीको सरुवा, बर्दियामा धिताल

बाँकेमा बोहराको दरबन्दी कायम
बुधबार, फागुन २, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाल प्रहरीका ७८ जना एसपीको सरुवा भएको छ।

Honor x7 pad

प्रहरी प्रधान कार्यालयले नक्सालले ७८ जना एसपीको सरुवा गर्दा २३ वटा  जिल्ला इन्चार्ज परिवर्तन गरेको छ।

एसपी सरुवामा सर्लाहीमा रहेका एसपी प्रवीण धितालको बर्दिया सरुवा भएको छ। हिन्दु र मुस्लिमबिच तनाव भएपछि असोज २५ मा एसपी धिताललाई प्रहरी प्रधान कार्यालयले सर्लाहीमा पठाएको थियो ।

बाँकेमा सुवासचन्द्र बोहराको दरबन्दी कायम भएको छ। यसअघि एसपी बोहराको बाँकेमा काज सरुवा भएको थियो।

यस्तो छ सरुवा सूची-

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्