आजदेखि नेपालगन्जमा सुरु भयो सुविधासम्पन्न पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर

सोमबार, माघ १, २०८०
honor mob  winter sales

नेपालगन्ज । नेपालगन्जमा सुविधा सम्पन्न पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टर सन्चालनमा आएको छ। नेपालगन्ज-१० गणेशमान चोकस्थित लक्ष्मी सरस्वती पोलिक्लिनिक एण्ड डायग्नोष्टिक  सेन्टर प्रा.लि. आजदेखि विधिवत रुपमा उद्घाटन भई सन्चालनमा आएको हो।

Honor x7 pad

आज दिउँसो एक कार्यक्रमकाबीच तीन बालिकाले रिवन काटेपछि विधिवत रुपमा सन्चालनमा आएको उक्त पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरमा विभिन्न विशेषज्ञ सेवासहित अनुभवी चिकित्सकहरुले सेवा सुरु गरेका छन् ।

त्यस पोलिक्लिनिक एण्ड डायग्नोष्टिक सेन्टरको सुपर स्प्यासिलिटी सेवामा  न्युरो केयर सेवा, नेफ्रो केयर सेवा तथा ग्यास्ट्रो केयर, मानसिक स्वास्थ्य, प्रसुति तथा स्त्रीरोग सम्वन्धि सेवा, वालराेग , हाडजाेर्नी, फिजिसियन सेवा, मृगाैला रोग जस्ता सेवालाई प्राथमिकता दिई संचालन गरिएको छ । 

साथै त्यस सेन्टरमा आउने अन्य बिरामीहरुका लागि त्यहाका चिकित्सक बाहेकका अन्य विशेषज्ञ सेवाका  चिकित्सकहरुसँगै उक्त सेन्टरमै जाँच गराइने सन्चालकले जानकारी दिएका छन्।

यी हुन् विभिन्न विशेषज्ञ चिकित्सकहरु-

माथि उल्लेखित चिकित्सकहरु बाहेक सेन्टरले आबश्यकता अनुसार अन्य विशेषज्ञ चिकित्सकलाई पनि कन्सल्टेन्ट चिकित्सकका रुपमा बोलाइने बताएको छ।

यस्ता छन्  उक्त सेन्टरले दिने सेवाहरु-

 

 

 

 

प्रकाशित मिति: सोमबार, माघ १, २०८०  २१:१८
प्रतिक्रिया दिनुहोस्