अमेरिकी सहायक विदेशमन्त्री लु नेपाल आइपुगे

शुक्रबार, असार २९, २०८०
honor mob  winter sales

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आइपुगेका छन् 

Honor x7 pad

लु आज बिहान साढे ११ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । सहायक विदेशमन्त्री लुको  भ्रमणका क्रममा राजनीतिक दलका नेताहरु तथा दूतावासका कर्मचारीलाई भेट गर्ने बताइएको छ।

त्यस क्रममा लुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहाललाई श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम पनि रहेको छ।  लुले नेपाली कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवा , नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायतका शिर्ष नेता र उधोग बाणिज्य महासंगका पदाधिकारीहरुलाई भेट्ने बताइएको छ।

दक्षिण तथा मध्य एसिया हेर्ने  सहायक विदेशमन्त्री  लु काठमाडौंबाट सिधै दक्षिण एसियाकै अर्को देश जाने भएका छन् ।

 

 

प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  १२:४३
प्रतिक्रिया दिनुहोस्