त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो बढी सुन बरामद

आइतबार, पुस २२, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो बढी सुन बरामद भएको छ।

Honor x7 pad

गएराति १२ बजे फ्लाई दुबईबाट काठमाडौं अवतरण गरेकी श्रीलंकन नागरिक कान्थामात्रे काभास्करले ल्याएको१ किलो ३ सय ग्राम सुनसहित पक्राउ गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले जानकारी दिएको छ। 

पक्राउ पर्ने श्रीलंकन नागरिक लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ।प्रहरीले सुनसहित पक्राउ परेकालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जिम्मा लगाएको जानकारी दिएको छ। 

प्रकाशित मिति: आइतबार, पुस २२, २०८०  ११:५४
प्रतिक्रिया दिनुहोस्