'टुटल' का संस्थापक भट्ट पक्राउ

शुक्रबार, पुस २०, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौं प्रहरीले राइड सेयरिङ एप टुटलका संस्थापक शिक्षित भट्टलाई पक्राउ गरेको छ।

Honor x7 pad

प्रहरी परिसर काठमाडौंले भट्टलाई गए राति पक्राउ गरिएको जनाएको छ।

भट्टविरुद्ध प्रतिलिपि अधिकारको उल्लंघन गरेको र आपराधिक विश्वासघात गरेको आरोपमा प्रहरीमा परेको जाहेरीपछि पक्राउ गरिएको परिसरले जनाएको छ।

लगानी गर्दा सुरूमा दुई जनाले गरेको तर पछि भट्ट एक्लैले लिएको भन्दै उजुरी परेपछि  पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १५:१२
प्रतिक्रिया दिनुहोस्