जंगली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

शुक्रबार, पुस १३, २०८०
honor mob  winter sales

झापा । झापामा एक जन पुरुषको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ।

Honor x7 pad

जंगली हात्तीले झापाको शिवसताक्षी नगरपालिका-११ का मेघराज राईलाई  गएराति आक्रमण गर्दै मरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार राईको शव घरबाट ५० मिटर टाढा  बाटोमा  फेला परेको थियो।

उक्त जंगली हात्तीले राईको घरसमेत भत्काएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १३, २०८०  ०७:५०
प्रतिक्रिया दिनुहोस्