सहकारी पीडितहरुलाई जाहेरी दिन बाँके प्रहरीको अनुरोध

बिहीबार, पुस १२, २०८०
honor mob  winter sales

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले सहकारीबाट रकम ठगी भएका पीडितहरुलाई जाहेरी दिन अनुरोध गरेको छ।

Honor x7 pad

रकम जम्मा गरेर शिव शिखर कृषि सहकारी संस्था लिमिटेड नेपालगन्जबाट पीडित बनेका ३४२९ जनाले जाहेरी दर्ता गराएको अवस्थामा अन्य अरु पीडित भए तुरुन्तै जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दर्ता गराउन अनुरोध गर्दै सूचना जारी गरेको छ।

यस्तो छ सूचना - 

 

 

 

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  १३:५६
प्रतिक्रिया दिनुहोस्