भैंसेपाटीको मन्त्री निवासभित्रको टहरामा आगलागी

मंगलबार, पुस ३, २०८०
honor mob  winter sales

काठमाडौं । ललितपुरस्थित भैंसेपाटीमा बनिरहेको   मन्त्री निवास भित्रको टहरामा आगलागी भएको छ ।

Honor x7 pad

निवास बनाउनका लागी मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको ललितपुर प्रहरीले जनाएको छ।

ललितपुर प्रहरीका अनुसार आज बिहान ११ बजेतिर मजदुरहरुले खाना पकाउने क्रममा करेन्ट सर्ट भएर आगलागी भएको हो।

महानगर प्रहरीको वारुणयन्त्र सहित, प्रहरीको टोलीले १५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।

 

 

 

प्रकाशित मिति: मंगलबार, पुस ३, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्