चट्याङ लाग्दा १५ वर्षीया बालिकाको मृत्यु

बिहीबार, असार २८, २०८०
honor mob  winter sales

गुल्मी।  चट्याङले हान्दा गुल्मीमा १५ वर्षीया बालिकाको  मृत्यु भएको छ ।

Honor x7 pad

चट्याङले हान्दा गुल्मी र बागलुङको सीमा नजिक मुसिकोट नगरपालिका- १ नेटाकी  टीका बलालको मृत्यु भएको गुल्मी  प्रहरीले जानकारी दिएको छ।

घरमा बसिरहेको बेला चट्याङले हानेर गम्भीर घाइते भएकी टीकाको बागलुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्