नेपाल प्रहरीका सई सेटिङको ४० हजार रुपैयाँसहित पक्राउ

मंगलबार, मंसिर १२, २०८०
honor mob  winter sales

बर्दिया । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बर्दियाबाट रङ्गेहात घुससहित एक जना प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ गरेको छ।

Honor x7 pad

अख्तियारको टोलीले आज दिउँसो बर्दियास्थित इलाका प्रहरी कार्यालय मैनापोखरका सई पवन साउदलाई सेटिङको ४० हजार घुस रुपैयाँसहित पक्राउ गरेको जनाएको छ। 

पक्राउ परेका इलाका प्रहरी मैनापोखरका मुद्दा शाखाका सई साउदले लागूऔषध कारोबारीसँग सेटिङ मिलाइदिने भन्दै लिएको ४० हजार रुपैयाँसहित नेपालगन्जबाट गएको अख्तियारको टोलीले पक्राउ गरेको हो।

 

 

 

प्रकाशित मिति: मंगलबार, मंसिर १२, २०८०  १५:४७
प्रतिक्रिया दिनुहोस्