बर्दियाको राजापुरमा बाघको आक्रमणमा एक महिलाको मृत्यु

आइतबार, मंसिर ३, २०८०
honor mob  winter sales

बर्दिया । बाघको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु भएको छ ।

Honor x7 pad

बर्दियाको राजापुर -१० सुकुम्बासी टोलकी २४ वर्षीया ममता सुनारलाई घर नजिकैको वनबाट आएको पाटेबाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ ।

नेपाल-भारत सिमानामा पर्ने घर नजिकैको वनमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परी गम्भीर घाइते भएकी  सुनारलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया पुर्‍याए लगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले  जनाएको छ।

प्रकाशित मिति: आइतबार, मंसिर ३, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्