ललिता निवास प्रकरणमा समरजंगका तत्कालीन सहलेखापाल पक्राउ

बुधबार, असार २७, २०८०
honor mob  winter sales

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले अर्का एक जनालाई पक्राउ गरेको छ।

Honor x7 pad

सिआईबीले समरजंग कम्पनीका तत्कालिन सहलेखापाल विनोद पौडेललाई आज पक्राउ गरेको जनाएको छ।

सिआईबीको टोलीले पौडेललाई आज काठमाडौंको चावहिलबाट पक्राउ गरेको हो। ललिता निवास प्रकरणमा सिआईबीले दिनहुँ अनुसन्धानमा मुछिएका व्यक्तिहरुलाई पक्राउ गर्दै आएको छ। 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १७:५२
प्रतिक्रिया दिनुहोस्