टिकापुरमा एमाले नेतामाथी खुकुरी प्रहार

बुधबार, असार २७, २०८०
honor mob  winter sales

कैलाली । कैलालीको टीकापुरमा संगठन विस्तर गरेर फर्किदै  गरेका नेकपा एमालेका नेतामाथी खुकुरी प्रहार भएको छ। 

Honor x7 pad

कैलालीका एमाले जिल्ला कमिटी सदस्य एबम युवा संघ नेपालका प्रदेश सदस्य प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीमाथी खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

खुकुरी प्रहारबाट नेता खड्का घाइते भएका छन् ।अर्कालाई समान्य चोट लागेको छ।घटनाका दोषीलाई  अहिले सम्म प्रहरीलेपक्राउ गर्न नसकेको भन्दै खड्काले प्रहरीकै संरक्षणमा पछिल्लो समय टिकापुरमा आपराधिक क्रियाकलाप बढिरहेको आरोप लगाएका छन् ।

घटनामा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

 

 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १६:१९
प्रतिक्रिया दिनुहोस्