सीताको राजकीय सम्मानकासाथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषदको निर्णय

बुधबार, असार २७, २०८०
honor mob  winter sales

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको आज राजकीय सम्मानसाथ पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ।

Honor x7 pad

आजको आकस्मिक मन्त्रिपरिषद बैठकले सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निसीता र्णय भएको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।

सीताको अन्त्येष्टिमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी दिने व्यवस्था मिलाउन मन्त्रिपरिषदले निर्देशन समेत दिएको प्रवक्ता शर्माले जारी गरेको शोक वक्तव्यमा उल्लेख गरिएको छ।

सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा काठमाडौंस्थित नर्भिक अस्पताल निधन भएको हो।

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १३:२२
प्रतिक्रिया दिनुहोस्