पोखरादेखि सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना, १४ यात्रु घाइते

सोमबार, असोज १५, २०८०
honor mob  winter sales

दाङ । पोखराबाट सुर्खेत जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा १४ घाइते भएका छन् ।

Honor x7 pad

पोखराबाट १६ यात्रु बोकेर  सुर्खेतका लागी छटेको ग १ ख ८४८५ नम्बरक बस आज विहान ५ बजे दाङको पूर्व-पश्चिम राजमार्गको बबईसोता पुलको साइडमा बस दुर्घटनामा भएको जिल्ला प्रहरी दाङले जानकारी दिएको छ।

प्रहरीका अनुसार बस सडकदेखि १० मिटर तल खसेको दाङ प्रहरीले जनाएको छ।

बस दुर्घटनाका घाइतेहरुको लमही अस्पतालमा उपचार भइरहेको छ भने बस चालक ३३ बर्षीय रामकृष्ण खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। ।

प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  ०८:३५
प्रतिक्रिया दिनुहोस्