६० वर्षीय वृद्दको हत्या गरी ५५ वर्षीय विजुली फरार

शनिबार, असोज ६, २०८०
honor mob  winter sales

बझाङ । ५५ वर्षीय पुरुषले  एक जना ६० वर्षीय वृद्दको हत्या गरि फरार भएका छन् ।

Honor x7 pad

बझाङको छबिसपाथिभेरा गाउँपालिका-७ घट्टेस्थित  ६० वर्षीय वृद्दको जैलु मण्डेलको हत्या गरेर सोही ठाउँका ५५ वर्षीय बिजुली मण्डेल फरार भएका छन् ।

बिजुलीले गए राति जैलुसँगको सामान्य विवादमा उनकै घरमै गएर खुकुरी प्रहार गरी हत्या गरेर फरार भएको जिल्ला प्रहरी बझाङले जानकारी दिएको छ।

प्रहरीले फरार भएका बिजुलीको खोज तलास गरिरहेको जनाएको छ।

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  ०९:३८
प्रतिक्रिया दिनुहोस्