शिक्षक र सरकारबीच यस्तो भयो सहमति[सहमति पत्रसहित]
काठमाडौं ।शिक्षा विधेयकविरूद्ध आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै आन्दोलन पनि स्थगित भएको छ।
आज गृह मन्त्रालयमा भएको वार्ताबाट सरकारले संसदमा दर्ता विद्यालय शिक्षा विधेयक संशोधन गर्ने समझदारी भएको हो।
यस्तो छ समझदारी पत्र-
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० २१:३७
प्रतिक्रिया दिनुहोस्