त्रिभुवन विमानस्थल अध्यागमनको ३ घण्टा बढी आन्तरिक सर्भर डाउन

मंगलबार, असोज २, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन विभागको सर्भर डाउन हुँदा साढे ३ घण्टा  यात्रुहरुले सास्ती बेहोर्नुपरेको थियो।

Honor x7 pad

विमानस्थल अध्यागमनको आज बिहान १० बजेदेखि डाउन भएको आन्तरिक सर्भर  दिउँसो साढे १ बजे सन्चालनमा आएको हो।

यसअघि पनि बेला बेलामा आन्तरिक सर्भर डाउन हुँदै गर्दा आज पनि एक्कासी यस्तो भएको विमानस्थल अध्यागमनले जनाएको छ।

अध्यागमनको आन्तरिक सर्भर डाउन भएपछि विमानस्थलमा यात्रुहरुलाई म्यानुअल प्रणालीबाट सेवा प्रवाह गर्दा यात्रुहरुलाई केही समय लाइन लाग्नु परेको हो।

 

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १७:१२
प्रतिक्रिया दिनुहोस्