सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, हडताल फिर्ता

आइतबार, भदौ ३१, २०८०
honor mob  winter sales

काठमाडौं । आन्दोलनरत चिकित्सक संघ र  सरकारबीच ६ बुँँदे सहमति भएपछि आन्दोलनका क्रम फिर्ताहरु भएका छन् ।

Honor x7 pad

आज भएको ६ बुँँदे सहमतिपछि आन्दोलनरत चिकित्सकहरुले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिदै उपचारका सबै सेवा सुरु गरेको हो।

हेटौंडाको सन्चो अस्पतालमा कार्यरत चिकित्सकहरु  विकास थापा र  प्रशान्त बिडारीमाथि अस्पतालमै भएको कुटपिटविरुद्द आन्दोलनमा उत्रिएको चिकित्सक संघले आज देशैभरका अस्पतालमा ईमर्जेन्सी बाहेक सबै सेवा ठप्प पारेको थियो।

सरकारसँगको वार्तामा चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्ने सहमति समेत भएको हो।

यस्तो छ ६ बुँदे सहमति -

 

 

 

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  १९:५७
प्रतिक्रिया दिनुहोस्