पशुपतिनाथ क्षेत्र वरपर मदिरा र मासु निषेध(सूचनासहित)

आइतबार, भदौ ३१, २०८०
honor mob  winter sales

काठमाडौं । पशुपतिनाथ मन्दिर क्षेत्र आसपास मदिरा, मासु लगायतका अन्य नशालु पदार्थलाई निषेध गरिएको छ।

Honor x7 pad

जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै भोलिको तीज पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रभित्र पवित्रता कायम लक्ष्यका साथ ती बस्तुलाई निषेध गरेको हो।

पशुपतिनाथ क्षेत्रको चार किल्ला बनाएर जिल्ला प्रशासन कार्यालयले त्यस्ता बस्तु खरिद बिक्री गर्न वा लैजान निषेध गरेको हो।

सूचना -

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०  ११:०८
प्रतिक्रिया दिनुहोस्