क्रिकेटर सन्दीप लामिछानेविरुद्दको मुद्दाको पेसी आज

बिहीबार, भदौ २१, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछाने विरूद्धको मुद्दाको पेसी आज तोकिएको छ।

Honor x7 pad

लामिछानेविरुद्द नाबालिग बलात्कार मुद्दाको पेसी यसअघि पनि पटकपटक पेसी हेर्न नभ्याउनेमा राखिएपछि अझैसम्म मुद्दाको सुनुवाइ हुन नसकेको हो।

यसअघि भदौ १० मा परेको पेसीलाई हेर्न नभ्याउने भनेर पछि सारिएको थियो। लामिछाने एसिया कप खेलेर हिजै स्वदेश फर्किएका छन् । 

आज लामिछानेविरुद्दको मुद्दाको पेसीलाई  न्यायाधीशले सरासर हेरे भने यो मुद्दाको आज  अन्तिम बहस हुन पनि सक्नेछ।

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १०:०९
प्रतिक्रिया दिनुहोस्