भारतको ब्याटिङमा वर्षाले खेल रोकियो, २.१ ओभरमा १७ रनमा भारत

सोमबार, भदौ १८, २०८०
honor mob  winter sales

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत भारत र नेपालबीचको खेल वर्षाले अवरुद्द बनेको छ।

Honor x7 pad

नेपालबाट २३१ रनको टार्गेट पाएको भारतले अहिले ब्याटिङ गरिरहेको अवस्थामा वर्षाले  खेल रोकिएको छ।

अहिलेसम्म पानीले खेल रोकिनु अघिसम्म भारतले २.१  ओभरमा  १७ रन बनाएको छ। भारतका ओपनर रोहित शर्माले ४ र सुभम गिलले १२ रन बनाएका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्