Dashain Banner
Dashain Banner

अझै फेला परेनन् सम्पर्कविहीन भएका डोल्पाका गुल्मपति विमल पण्डित

मंगलबार, भदौ १२, २०८०

डोल्पा। आइतबार रातिदेखि सम्पर्कविहीन भएका नेपाली सेनाको दुनैस्थित  नन्द बक्स गुल्मका गुल्मपति विमल पण्डित अझै फेला परेका छैनन् ।

Dashai add

मेजर पण्डित अहिलेसम्म सम्पर्कमा नआएको  डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिए।

सुरक्षाकर्मीको टोलीले राति पनि खोजी कार्य जारी राख्दा सम्म मेजर पण्डित फेला पर्न सकेका छैनन् ।

बडीगार्ड समेत नलिएर एक्लै गुल्मबाट निस्किएका मेजर पण्डित आइतबार रातिदेखि सम्पर्कविहीन भएका हुन् । 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०८०  १०:२३
प्रतिक्रिया दिनुहोस्