सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ ।नेपालका चर्चित हास्य कलाकार सागर लम्साल 'बले' लाई प्रहरीले पक्राउ गरेका छ । बलेलाई बलात्कारको आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
अमेरिका बस्ने एक युवतीले सामाजिक सञ्जालमार्फत बलात्कारको आरोप लगाएपछि अनुसन्धानका लागि बलेलाई पक्राउ गरिएको हो ।
उनलाई प्रहरीले काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको बताइएको छ । बलात्कारको आरोप लागेसँगै ‘बले’ लाई चलचित्र ‘पाँच पाण्डव’बाट हटाइएको थियो।