सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
जसअनुसार निगमका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा समान १५ रुपैयाँ बढाइएको छ । एलपीजी ग्यासको मूल्य भने यथावत् छ ।
त्यसैगरी पेट्रोलम पनि यसअघि पनि १५ नै बढाइएको थियो । थप मूल्य बढाउँदा पनि आयल निगमले घाटामा रहेको जनाएको छ ।