सशस्त्र प्रहरीका डीएसपीहरुको सरुवा, नरैनापुरमा बिष्ट (कसको कहाँ)

आइतबार, चैत ८, २०८२
Honor 600 pro

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले १३ जना डीएसपीलाई सीमा सुरक्षा गुल्मम नयाँ जिम्मेवारी दिएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले खाली भएका तथा केहीलाई गुनासो आएपछि गुल्मबाट फिर्ता बोलाएर नयाँलाई गुल्मको जिम्मेवारी दिएको हो।

सशस्त्र प्रहरी प्रधान कार्यालय दिएको नयाँ जिम्मेवारी अनुसार डीएसपी जगदीश जोशीलेसीमा सुरक्षा गुल्म जलजिबी दार्चुलाको कमान्डर बनाएको छ। त्यस्तै बाँकेको नरैनापुर गाउँपालिकास्थित सीमा सुरक्षा गुल्ममा नयाँ कमान्डर पठाएको छ। नरैनापुरमा डीएसपी लालसिंह बिष्टलाई नयाँ प्रमुख बनाएर पठाइएको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले काज खटाएका कमान्डरलाई चैत १० गतेभित्र जिम्मेवारी सम्हाल्न निर्देशन समेत दिइसकेको छ।

यस्तो छ सरुवा सूची-

प्रकाशित मिति: आइतबार, चैत ८, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्