एमाले अध्यक्षमा केपी ओली र महासचिवमा शंकर पोखरेल निर्वाचित

बिहीबार, पुस ३, २०८२
honor mob  winter sales

काठमाडौँ । नेकपा एमालेको ११ औं महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली निर्वाचित  भएका छन् । त्यस्तै महासचिवमा शंकर पोखरेल निर्वाचित भएका हुन् ।अध्यक्षमा निर्वाचित ओलीलाई विजयीको औपचारिक घोषणा हुन बाँकी छ ।

Honor x7 pad

त्यस्तै आज सम्पन्न निर्वाच्नको अन्तिम मतपरिणामअनुसार महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेलाई पराजित गर्दै उनी उनी निर्वाचित  भएका हुन् ।

पोखरेलले १ हजार २२८ मत प्राप्त गरेका छन् । पोखरेल २३० मतान्तरले निर्वाचित भएका छन् ।
 

प्रकाशित मिति: बिहीबार, पुस ३, २०८२  १३:१९
प्रतिक्रिया दिनुहोस्