संसद् विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले दिएन अन्तरिम आदेश

बुधबार, कात्तिक १२, २०८२
honor २२ sept

काठमाडौं । सर्वोच्च अदालतले संसद् विघटनविरुद्ध परेका रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

X7D

पाँच सदस्यीय संवैधानिक इजलासले मुद्दाको अन्तिम सुनुवाइका बखत नै माग दाबीका बारेमा छलफल हुने भन्दै अहिलेलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

इजलासले रिट निवदेनको मागबमोजिम किन आदेश जारी गर्नु नपर्ने हो रु त्यसको कानुनी आधार र कारण खुलाएर सात दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्न राष्ट्रपति कार्यालयलाई आदेश दिएको छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  १९:०८
प्रतिक्रिया दिनुहोस्