प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सर्वोच्चमा सुनुवाइ

बुधबार, कात्तिक १२, २०८२
Honor 600 pro

काठमाडौँ। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गरिएका १६ वटा रिट निवेदनमा आजदेखि सुनुवाइ सुरु हुँदैछ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति तथा संसद् विघटन बदरको रिटमा सुनुवाइ हुँदैछ।

त्यसैगारी संसद् पुनःस्थापनाको माग गर्दै दायर भएका ती रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ हुनेछ।

प्रकाशित मिति: बुधबार, कात्तिक १२, २०८२  ०८:१७
प्रतिक्रिया दिनुहोस्