बाँकेका सीडीओ धर्मराज जोशीको सरुवा, नयाँ सीडीओमा दिल कुमार तामाङ

आइतबार, कात्तिक ९, २०८२

काठमाडौँ । गृह मन्त्रालयले बाँकेका विवादास्पद सीडीओ धर्मराज जोशीसहित ३६ जना सहसचिवहरूको एकसाथ सरुवा गरेको छ । गृह मन्त्रालयले विवादमा आएका बाँकेका सीडीओ जोशीको उदयपुर सरुवा गरेको छ। 

Honor x7 pad

गृह मन्त्रालयले कपिलवस्तुका सीडीओ दिलकुमार तामाङलाई बाँकेको सीडीओ बनाएर सरुवा गरेको छ। 

गृहले २५ जिल्लाका सीडीओको जिम्मेवारी  हेरफेर गरिएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालले आज सीडीओ सरुवाको निर्णय गरेका हुन् ।  बर्दियामा गोगन बहादुर हमालको सरुवा गरिएको छ।

यस्तो छ सरुवा सूची-

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०८२  १९:२३
प्रतिक्रिया दिनुहोस्