सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सुशीला कार्की नेतृत्व को सरकारमा आज चार जना मन्त्रीहरु थपिदै छन् ।
सरकारमा जाने नयाँ बन्ने मन्त्रीहरुमा सुधा गौतम, गणपति लाल श्रेष्ठ, खगेन्द्र सुनार र बब्लु गुप्ता रहेका छन् । प्रधानमन्त्री कार्कीले गौतमलाई स्वास्थ्य तथा जनसंख्या, श्रेष्ठलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन, सुनारलाई श्रम तथा रोजगार र गुप्तालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिदै छिन् ।
उनीहरु चारै जनाको नामावली प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति कार्यालयमा सिफारिस गरिसकेको स्रोतले बतायो ।
उनीहरुको आजै सपथ हुने बताइएको छ।