शीतल निवासम नवनियुक्त मन्त्रीहरुको शपथ हुँदै

सोमबार, भदौ ३०, २०८२

काठमाडौं । शीतल निवासमा नवनियुक्त मन्त्रीहरुको शपथ हुँदैछ। प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटमा रहने मन्त्रीहरूले आजशपथ लिन लागेका हुन्। 

Honor x5c

अहिलेसम्म ‍ओमप्रकाश अर्याल गृह र कानुन मन्त्री, कुलमान घिसिङ ऊर्जमन्त्री र रामेश्वर खनाल अर्थमन्त्री बन्ने टुंगो लागिसकेको छ।

सपथ ग्रहणका लागि शीतल निवास परिसरमा मन्च तयार पारिएको छ। 

भदौ २४ गते प्रदर्शनका क्रममा शीतल निवास पनि जलाइएको थियो। जलेकै भवन अगाडि मन्च बनाएर मन्त्रीहरूकोशपथ ग्रहण गराउन लागिएको हो। 

सपथ ग्रहण समारोहमा विभिन्न उच्च पदस्थहरूको सहभागिता छ। 

प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १२:१२
प्रतिक्रिया दिनुहोस्