प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै

आइतबार, भदौ २९, २०८२
Honor 600 pro

काठमाडौँ। अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छिन्। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार, उनले आज बिहान ११ बजे सिंहदरबारस्थित गृह मन्त्रालयको नयाँ भवनबाट आफ्नो कार्यभार सम्हाल्ने तयारी गरेकी छन्।

आन्दोलनका क्रममा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि क्षति पुगेका कारण उनी हाल आफ्नै निजी निवासमा बसिरहेकी छिन्।

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  ०८:३४
प्रतिक्रिया दिनुहोस्