नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालय जेन-जीको आगजनी

मंगलबार, भदौ २४, २०८२
Honor

नेपालगन्ज । जेन-जी युवाले प्रदर्शनमा बाँकेस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

उनीहरुले केहीबेर अघि एमाले पार्टी कार्यालय आगजनी गरेका थिए।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १४:००
प्रतिक्रिया दिनुहोस्