बाँकेको एमाले पार्टी कार्यालयमा आगजनी

मंगलबार, भदौ २४, २०८२
Honor

नेपालगन्ज । जेन-जी युवए प्रदर्शनमा बाँकेस्थित नेकपा एमाले पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

उनीहरुले केहीबेर अघि एमाले पार्टी कार्यालय आगजनी गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय तर्फ अगाडि बढेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  १३:२२
प्रतिक्रिया दिनुहोस्