सशस्त्र प्रहरीले खोल्यो ठुलो संख्यामा जागिर (सूचनासहित)

शुक्रबार, भदौ ६, २०८२
Honor 600 pro

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले नयाँ भर्ना आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै सशस्त्र प्रहरीले बल ठुलो संख्यामा नयाँ जागिरको आह्वान गरेको हो।

सशस्त्र प्रहरीले सशस्त्र प्रहरी जवान र परिचरतर्फ परिचर,कुचिकार,सूचिकार,केशकर्तक र चर्मकर्मीमा ठुलो संख्या भर्ना खोलिएको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार सबैभन्दा बढी ७८६ जना जवान तर्फ भर्ना खुलाएको जनाएको छ भने आजका मितिदेखि असोज ५ गतेसम्म दरखास्त दिन सकिने बताइएको छ।

आवेदन दिन इच्छुक योग्यता पुगेका नेपाली नागरिकले देशभरका विभिन्न सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने सशस्त्र प्रहरी प्रधान कार्यालयमा दिन सकिने जानकारी दिएको छ।

यस्तो छ भर्ना सम्बन्धि सूचना र आवेदन दिन सकिने कार्यालयहरु-

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०९:१२
प्रतिक्रिया दिनुहोस्