१२ जिल्लाका सीडीओको सरुवा (सूचीसहित)

बुधबार, भदौ ४, २०८२

काठमाडौं। गृह मन्त्रालयले १२ जिल्लाका सीडीओहरूको सरुवा गरेको छ । आज गृह मन्त्रालय( सचिवस्तरीय) निर्णयबाट १२ जिल्लाका सीडीओहरूको सरुवा गरिएको हो। 

मन्त्रालयले उपसचिव सीडीओ हुने १२ जिल्लाका सीडीओहरुको सरुवा गरेको जनाएको हो।

यस्तो छ सरुवा सूची-

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  २१:०४
प्रतिक्रिया दिनुहोस्
स्थानीय तह