सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी, कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी सरकारले रोक्का गर्ने भएको बताएका छन् ।
साथै सहकारी ऋण असुली स्थपना गरिने सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेको छ ।
‘समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी,कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गरिनेछ’, अर्थमन्त्री पौडेलले संसदमा बाचन गरेको बजेट वक्तव्यमा भनेका छन्।