सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौँ । आगामी आर्थिक वर्षमा सरकारले ५ लाख नागरिकलाई लालपुर्जा प्रदान गर्ने घोषणा गरेको छ ।
सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज बजेट भाषणमा आगामी आर्थिक वर्ष २०८२-८३ को बजेट प्रस्तुत गर्दै भूमिसम्बन्धी कानुनमा संशोधन ५ लाखलाई लालपुर्जा वितरण गर्ने व्यवस्था मिलाउने व्यवस्था बजेटमा गरेको घोषणा गरेका हुन् ।
भूमिहीन नागरिकको सङ्ख्या सङ्कलन र प्रमाणीकरण गर्ने पौडेलले बताए ।