मन्त्रिपरिषद्‌बाट आ.व. २०८२-०८३ को बजेट स्वीकृत

बिहीबार, जेठ १५, २०८२

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२-०८३ को बजेट  स्वीकृत भएको छ । केही बेरअघि बसेको मन्त्रिपरिषद् बैठकबाट बजेट  स्वीकृत गरिएको हो

सिंहदरबारमा बसेको बैठकमा अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको आगामी आर्थिक वर्ष २०८२-०८३ को बजेट मन्त्रिपरिषद् बैठकle स्वीकृत गरेको हो ।

अब केहीबेरमै संघीय संसद्को संयुक्त सदनमा बजेट भाषण सुरु हुनेछ ।

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १५:११
प्रतिक्रिया दिनुहोस्