मानव अधिकार आयोगले आपत्ति जनाउँदै भन्यो-प्रधानमन्त्रीको अभिव्यक्ति चिन्ताजनक

सोमबार, जेठ १२, २०८२
Honor 600 pro

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

राजतन्त्र समर्थक संयुक्त जनआन्दोलन समितिले  जेठ १५ गतेबाट काठमाडौंमा सुरु गर्न लागेको आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिप्रति राष्ट्रिय मानव अधिकार आयोगले आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीलाई उत्तेजनापूर्ण अभिव्यक्ति नदिन चेतावनी दिएको छ । 

आयोगले भनेको छ-" प्रधानमन्त्री ओलीले 'जेठ १५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ' भन्ने निर्देशनमूलक अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण छ।"

के भनेको छ आयोगले?

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १६:१२
प्रतिक्रिया दिनुहोस्