सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
काठमाडौं । पूर्व शिक्षामन्त्री प्रदीप नेपाल्को निधन भस्को छ।
वामपन्थी नेता नेपालको ७१ वर्षको उमेरमा आज दिउँसो नर्भिक अस्पतालमा निधन भएको हो ।
उनी पार्किन्सन रोगबाट पीडित थिए ।पछिल्लो समय भने नेपाल राजनीतिबाट निष्क्रिय थिए ।
केहीदिन अघि अस्पताल भर्ना भएका उनलाई हिजो आईसीयूमा राखिएको थियो । नेपाल नेकपा एमालेका पूर्व स्थायी कमिटी सदस्य समेत थिए ।