रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश

शुक्रबार, चैत २२, २०८१
Honor 600 pro

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतले आदेश दिएको छ।

सहकारी ठगी प्रकरणम लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले थुनामा पठाउन आदेश दिएको हो। 

उच्च अदालतले जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो।

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १९:४९
प्रतिक्रिया दिनुहोस्