राजावादीको तिनकुनेमा प्रदर्शन, राजतन्त्रको माग गर्दै नारावाजी

शुक्रबार, चैत १५, २०८१

काठमाडौँ । काठमाडौँमा आज राजतन्त्रवादी समूहले प्रदर्शन गरिरहेका छन्।

Honor x7 pad

प्रदर्शनमा सहभागीहरूले राजतन्त्र पुनर्स्थापनाको माग गर्दै विभिन्न नाराबाजी गरेका छन्। प्रदर्शनकारीहरूले राजाको समर्थनमा र वर्तमान राजनीतिक व्यवस्थाको विरोधमा नारा लगाएका थिए।

प्रदर्शन काठमाडौँको तीनकुने क्षेत्रमा केन्द्रित छ, जहाँ ठूलो सङ्ख्यामा समर्थकहरू भेला भएका छन्। प्रदर्शनले काठमाडौँको जनजीवनमा केही प्रभाव पारेको थियो, विशेष गरी यातायात आवागमनमा केही समस्या उत्पन्न भएको थियो।

सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै प्रहरीले प्रदर्शनस्थल र वरपरको क्षेत्रमा बाक्लो उपस्थिति छ। 

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  १४:१८
प्रतिक्रिया दिनुहोस्