७ जना सीडीओको सरुवा (सूचीसहित)

बुधबार, चैत ६, २०८१
Honor 600 pro

काठमाडौँ । सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ११ जना सहसचिवको गृह मन्त्रालयले सरुवा गरेको छ।

गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले आज कपिलवस्तुमा दिलकुमार तामाङलाई सीडीओ बनाएर पठाएको छ।

त्यस्तै कपिलवस्तुका सीडीओ विश्वराज अर्यालको गृह मन्त्रालयमा सरुवा भएको छ। गृह मन्त्रालयमा रहेका जगदिश्वर उपाध्यायको सुर्खेतमा सरुवा भएको छ।

यस्तो छ सरुवा सूची-

प्रकाशित मिति: बुधबार, चैत ६, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्